फलमेटार, झोलुंगे पुल
--> यो भेडेटारको लगभग १३ कि.मि. मुनी रहेको फलामेटार लेउती खोलाको झुलुंगे पुल हो। यो पूलले भेडेटार गा.बि. स. र बुढीमोरङ गा.बि स.को सिमना छुटाएको छ । यो पुल बाट बुढीमोरङ गा.बि. स. र फाक्सिब गा. बि .स. हुँदै डाडाबजार सजिलै पैदल यात्रा गर्न सकिन्छ ।

No comments:
Post a Comment